साइलेन्ट किलर’ बन्दैछ मधुमेह

डा ज्योति भट्टराई मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ…

जाडोमा मुटुको सुरक्षा किन र कसरी

डा ओममूर्ति अनिल,, जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ…

स्वास्थ्य बीमा प्रभावकारी बनाउन निर्देशन

-रासस काठमाडौँ, मंसिर २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले…

स्वास्थ्य समाग्री हस्तान्तरण

कैलाली कात्तिक ७ गते । कैलालीको लम्की चुहा अस्पताललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण मेसिनरी सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत अस्पताललाई केन्द्रले सिकलसेल एनोमिया…

स्वास्थ्यमा जनशक्ति थप्ने

गलकोट, कात्तिक ७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताउनुभएको छ । कात्तिक ४ गते बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले…

डाक्टर झा जर्नल ‘आईडोज’को पेपर रिभ्युअरमा छनौट

काठमाडौं बैशाख ६ गते । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोज (क्ष्म्इव्) को पेपर रिभ्युअरमा छनौट हुनुभएको…

७६ जिल्लामा फैलियो डेंगु, ४४ जनाको मृत्यु

काठमाडौँ असोज २४ गते । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग…

रामदेव यादवको सरुवा सिंहदरवार वैद्यखानामा

काठमाडौँ असोज १५ गते । वरिष्ठ आयुर्वेद चिकित्सको रुपमा प्रख्यात डा.रामदेव यादवको सरुवा सिंहदरवार वैद्यखानामा भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत डा. यादवलाई…

डेङ्गी लागेको व्यक्तिलाई झन टोक्टछन् लामखुट्टे

डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ । यसबारे वैज्ञानिक जर्नल ुसेलुमा एउटा शोध प्रकाशित भएको छ । ती भाइरसका कारण…

५७७ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुईको मृत्यु

काठमाडौँ साउन १३ गते । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…