Category: दस्तावेज
जनता प्रगतिशील पार्टी, नेपाल केन्द्रिय कार्यसमितिको निर्णय:-
आज मिति २०७८/१२/१९ गते शनिवारका दिन यस पार्टीको केन्द्रिय कार्य समितिको वैठकबाट निम्नानुसारको निर्णय गरिएको छ । १. स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनु हुदैन भनि जनता प्रगतिशील पार्टी नेपालको…