एसीड पीडित आरती साहलाई पाँच लाख सहयोग

जनकपुर भदौ १० । एसीड पीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भए बमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया