ओलीले घोषणा गर्नुभएका पदाधिकारीको नाम

चितवन मंसिर १३ गते । पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले सर्वसम्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार छ ।

१. अध्यक्ष– केपी शर्मा ओली
२. वरिष्ठ उपाध्यक्ष–ईश्वर पोखरेल
३. उपाध्यक्ष– युवराज ज्ञवाली
४. उपाध्यक्ष– अष्टलक्ष्मी शाक्य
५. उपाध्यक्ष– सुभाषचन्द्र नेम्बाङ
६. उपाध्यक्ष– सुरेन्द्र पाण्डे
७. उपाध्यक्ष– बिष्णु पौडेल
८. उपाध्यक्ष– रामबहादुर थापा
९. महासचिव– शंकर पोखरेल
१०. उप महासचिव– पृथ्वी सुब्बा गुरूङ
११. उप महासचिव– प्रदीप ज्ञवाली
१२. उप महासचिव– बिष्णु रिमाल
१३. सचिव– गोकर्ण बिष्ट
१४. सचिव– योगेश भट्टराई
१५. सचिव– टोपबहादुर रायमाझी
१६. सचिव– लेखराज भट्ट
१७. सचिव– छबिलाल बिश्वकर्मा
१८. सचिव–रघुबीर महासेठ
१९. सचिव– पद्मा अर्याल

तपाईको प्रतिक्रिया