जसपाको कार्यकारिणी समितिको बैठकले गर्यो यस्ता निर्णयहरु

आज बसेको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठबबाट भएका निर्णयहरुः
१)विधान अधिवेशन असाढ १ र २ गते
२) संघिय परिसद बैठक फागुन २८ गते ।
३) केन्द्रिय समितिको बैठक फागुन २९ र ३०
४) स्थानीय तह निर्वाचन निर्देशिका त्यारी समिती
क) श्री हिसिला यमी
ख) माननीय मनिष सुमन
ग) श्री नवराज सुवेदी
५) बागमती प्रदेश , गण्डकी प्रदेश र कर्णाली प्रदेशमा पार्टी समायोजनको पुर्णता फागुन मसान्तसम्म ।

तपाईको प्रतिक्रिया