दशैमा भाया नेटको आर्कषक अफर

काठमाडौँ, असोज २ गते ।

दशैको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक भाया नेट कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ ।

अफर अन्तरगत १ वर्षको भाया टीभीको ग्राहक बनेमा हिम स्टार टीभी ३२ इन्चको १३ हजार ६९९ रूपियाँमा र हिम स्टार टीभी ४३ इन्चको २७ हजार ४९९ रूपियाँमा पाउन सक्नुहुनेछ ।

भाया टीभीको एक वर्षको प्याकेज खरीदमा यस्तो अफसर दशैको मुड भाया टीभी साथ हिम स्टार टीभीमा छुट ल्याएको भाया नेट घोराहीका शाखा म्यानेजर राजन न्यौपानेले जानकारी दिनुभयो ।

‘यो अफर नयाँ तथा पुराना ग्राहक सेवा नविकरण गर्ने सबै ग्राहकलाई सिमित समयका लागि ल्याइएको छ’, उहाँले भन्नुभयो ।थप जानकारीका लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न भाया नेट कम्युनिकेशनस् लिमिटेडले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया