सर्लाही २ मा महिन्द्र यादवभन्दा राजेन्द्र महतो ५१४ मतले पछाडि
सर्लाही २ मा महिन्द्र यादवभन्दा राजेन्द्र महतो ५१४ मतले पछाडि
६ मंसिर २०७९, मंगलवार ११:४७
सर्लाही मंसिर ६ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आफ्ना अग्रता कायमै गर्नुभएको छ ।
माओवादी केन्द्रका हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्नु भएका उहाँले हालसम्म १ हजार ८२५ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले १ हजार ३११ मत ल्याउनु भएको छ । राजेन्द्र महतो महिन्द्र राय यादवभन्दा ५१४ मतले पछाडि हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया