सिरहा–२ मा राजकिशोरले लिए अग्रता

सिरहा ६ गते । सिरहा २ को प्रतिनिधि सभा चुनावको मतगणनामा काँग्रेसका नेतृ चित्रलेखा यादवबाट पछाडि रहनु भएका जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव अग्रता लिनु भएको छ ।

सिरहा २ को औरही गाउँपालिको तीनवटा वडाको मतगणना सम्पन्न हुँदा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार राजकिशोर यादवले २०४४ मत प्राप्त गर्नुभएको छ भने सत्ता गठबन्धनका साझाव उम्मेदवार चित्रलेखा यादवले १९५० मत ल्याउनु भएको छ ।

जनमत पार्टीका उम्मेदवार विनोद यादवले १९०२ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया