कसले जिते कति सीट ? जसपा, लोसपा प्रतिस्पर्धामा

काठमाडौं मंसिर ११ गते । मंसिर ४ गते सम्पन्न आमचुनावको मतगणना जारी छ । मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा एमाले ४०, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन तथा पाँच जना स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया