मधेश प्रदेशमा जितेका प्रतिनिधि सभाका सदस्यहरु

काठमाडौँ मंसिर १२ गते । मधेश प्रदेशमा ३२ सीटमध्ये ३३ जना विजय धनुषा ४ को मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार एमालेका सचिव रघुवीर महासेठलाई पछाडी पार्दै काँग्रेसका महेन्द्र यादवले अग्रता लिनु भएको छ ।

३३ सीटमा जितेका उम्मेदवार यसप्रकार छन् ।

सप्तरी–१ मा जसपाका नवलकिशोर साह (२३५६४) निर्वाचित

सप्तरी–२ मा जनमतका डाक्टर सीके राउत (३५०४२) निर्वाचित

सप्तरी–३ मा कांग्रेसका दिनेशकुमार यादव(२६१६६) निर्वाचित

सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरी (२३४९१) निर्वाचित

सिरहा–१ मा एमालेका रामशंकर यादव (२९४६२) निर्वाचित

सिरहा–२ मा जसपाका राजकिशोर यादव (२४१७८) निर्वाचित

सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ (२८०६४) निर्वाचित

सिरहा–४ मा जसपाका वीरेन्द्र प्रसाद महतो (२४१०२) निर्वाचित

धनुषा–१ मा जसपाका दीपक कार्की (२७४३१) निर्वाचित

धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव (२०११२) निर्वाचित

धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो (३३३८८) निर्वाचित

धनुषा–४ मा एमालेका रघुवीर महासेठको अग्रता

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो (२३४०२) निर्वाचित

महोत्तरी–२ मा लोसपाका शरत सिंह भण्डारी (२५१९०)निर्वाचित

महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर (१६३७५) निर्वाचित

महोत्तरी–४ मा काँग्रेसका महेन्द्रकुमार राय (२५४२०) निर्वाचित

सर्लाही–१ मा लोसपाका रामप्रकाश चौधरी(२४८३८) निर्वाचित

सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव (२९१९१) निर्वाचित

सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती (३२९३८) निर्वाचित

सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह(२००१७) निर्वाचित

रौतहट–१ मा नेकपा एसका माधवकुमार नेपाल(३३५२२) निर्वाचित

रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरण साह (३२८४२) निर्वाचित

रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह (३२४३७) निर्वाचित

रौतहट–४ मा कांग्रेसका देवप्रसाद तिमलसेना(३४१६१)निर्वाचित

बारा–१ मा एमालेका अच्युत प्रसाद मैनाली (३९१९५) निर्वाचित

बारा–२ मा जसपाका राम सहाय प्रसाद यादव (१३८२२) निर्वाचित

बारा–३ मा एमालेकी ज्वालाकुमारी साह (२०२५१) निर्वाचित

बारा–४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ (३०३४१) निर्वाचित

पर्सा–१ मा जसपाका प्रदीप यादव(२२५३७) निर्वाचित

पर्सा–२ मा कांग्रेसका अजय चौरसिया(२८४५१) निर्वाचित

पर्सा–३ मा एमालेका राजकुमार गुप्ता(२४२६०) निर्वाचित

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल(३१२२४) निर्वाचित

तपाईको प्रतिक्रिया