चुनावी समिक्षा गरी प्रतिवेदन बुझाउन उपेन्द्र यादवको निर्देशन
चुनावी समिक्षा गरी प्रतिवेदन बुझाउन उपेन्द्र यादवको निर्देशन
१४ मंसिर २०७९, बुधबार ११:२७
काठमाडौँ मंसिर १४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै सम्पन्न चुनावमा पार्टीलाई प्राप्त भइरहेको र भएको नतिजा तथा चुनावमा पार्टीका पदाधिकारी तथा सदस्यहरुको भूमिका लगायतका विषयमा समिक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समितिलाई निर्देशन दिनुभएको छ ।
तपाईको प्रतिक्रिया