सात विघामा सिँचाई पुर्याउन पालिकाको लक्ष्य

सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको…

आज र भोली कस्तो रहन्छ मौसम जानी राखौं

काठमाडौँ कात्तिक १९ गते । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा…

केराको थपबाट पनि आम्दानी

जलेश्वर कात्तिक १८ गते । प्रायः केरा काटेपछि त्यसको रुख (थम) को केही काम लाग्दैन । त्यतिकै फ्रयालदिन्छ तर अहिले यो लक्ष्मीपुजामा केरा किसानहरुलाई थम बेच्न भ्याइ नभ्याई छ ।…

चिनियाँ धानको बीउले उपत्यकाका किसानलाई दियो पीडा (फोटो फिचर)

काठमाडौ कात्तिक १४ गते । चिनियाँ कम्पनीको बीउ प्रयोग गर्दा उपत्यकालगायत आसपासका जिल्लाका किसानलाई समस्या भएको छ । चिनियाँ कम्पनीले उत्पादन गरेको हाइब्रिड डीवाइ २८ जातको धानको बीउबाट लगाइएको धानमा…

गृहणीलाई फूलबाट आम्दानी

महोत्तरी, कात्तिक १४ गते । नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण…

बाढीबाट पिडित किसानलाई राहत दिने सरकारको निर्णय

काठमाडौँ कात्तिक ११ गते । बाढीबाट धानबालीमा क्षति भएको किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले १० कठ्ठासम्म भएका साना किसानलाई उत्पादन लागतको ६५ राहत…

गोदावरी पुष्प मेला हुँदै

काठमाडौं, ९ गते । ललितपुरको जावलाखेल मैदानमा १४ औँ गोदावरी पुष्प मेला हुने भएको छ। कृषि विभाग र फ्लोरिकल्चर एशोसिसन (फ्यान) को संयुक्त आयोजनामा उक्त मेला हुने भएको हो ।…

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

सर्लाही कात्तिक २ गते । आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।…

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं

बैतडी, असोज २९ गते । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको…

भारतीय केरा आयातमा रोक लगाउन माग

भरतपुर असोज १८ गते । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा…