मधेशलाई विभाजन गर्ने बीउ नछरौं (फरकमत)

–सुरेशकुमार मण्डल यतिखेर प्रदेश २ मा प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । प्रदेश २ को नाम के राख्ने हो, त्यहाँको राजधानी कहाँ हुने हो…

प्रदेशसभाको बैठक बस्दै

धनुषा पुस ११ गते । प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने…

काँग्रेस प्रदेश २ को उपसभापतिमा सिंह र यादव विजय

धनुषा पुस १० गते । नेपाली कांग्रेस प्रदेश २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी हुनुभएको छ ।…

प्रदेश २ को काँग्रेसमा कृष्ण यादव विजय

धनुषा पुस ९ गते । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा…

प्रदेश २ मा मधेश प्रदेशका लागि आठ मत अपुग

धनुषा पुस ७ गते र प्रदेश २ को नाम मधेस प्रदेश राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले प्रस्ताव गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा नेकपा माओवादी केन्द्र र…

काँग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान सुरु

धनुषा पुस ८ गते । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । हिजो बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि…

प्रदेश २ काँग्रेस महाधिवेशनमा पाँचजना निर्विरोध

जनकपुर पुस ७ गते । प्रदेश २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम…

दुई पक्षबीच झडप हुँदा प्रदेश २ काँग्रेसको मतदान स्थगित

जनकपुर पुस ७ गते । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका…

प्रदेश नामाकरणका लागि लोसपा र जसपाले थाल्यो वार्ता

काठमाडौँ पुस ६ गते । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि मंगलवार एउटा वार्ता समिति बनाएको छ । प्रदेश २ का प्रदेशसभा…

सोनललाई प्रदेश २ को अध्यक्षमा नियुक्त गर्दा प्रदेशमा विरोध (विज्ञप्ति)