जर्मनले मल कारखाना खोली दिने !

करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने…

नार्कलाई पुनसंरचना गर्न समिति गठन

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनसंरचना गर्नका एक उच्च स्तरीय समिति गठन गर्नुभएको छ । नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङको नेतृत्वमा…

रोपाईँ महोत्सवको महत्व

‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मुल नाराका साथ असार १५ गते देशैभर २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव रुपमा मनाएको छ । कृषि तथा पशुपन्छी विकास…

मलमा झेलः एक अब भन्दा बढी रकम गोलमाल गर्ने दाउ

चार वर्षअघि चीनबाट रासायनिक मल ल्याउन सम्झौता गरेका कम्पनीले अहिले मल ल्याएर सरकारलाई जवर्जस्ती बुझाउन खोजेका छन् । त्यतिबेला मल महँगो थियो, यतिबेला सस्तो भएको छ । त्यही पुरानै सम्झौता…

उखु किसानको समस्या समाधानका लागि उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य…

लम्पी स्किन रोगको प्रकोप

गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार…

आँप खेती र पकाउने तरिका

आँपलाई फलको राजा मानिन्छ । वैदिक शास्त्रमा यो फललाई अमृत भनेर उल्लेख गरिएको छ । आयुर्वेदीय दृष्टिले पनि आँप महत्वपुर्ण फल हो । काँचो वा पाकेको दुवै प्रकारको आँपमा औषधीय…

कृषि विश्वविद्यालयमा पठन पाठन सुरु

मधेश कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बीएसी एजीको पठनपाठन बैशाख ३१ गतेदेखि सुरु भएको छ । त्यसको शुभारम्भ जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले गर्नुभयो । हाल बीएसी एजी…

श्री ५ सरकारको कानुनमा चलिरहेको छ नार्क

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अझै श्री ५ महाराजा धिराजले बनाइ दिएको ऐनबाट सञ्चालित भइरहेका छन् । नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष भइसक्यो । दुई वटा संविधान र एउटा…

कृषि वीमाप्रति किसानको छैन आकर्षण

सरकारले कृषि वीमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण देखिएको छैन । किसानले कृषि विमाको मर्म नै बुझेको छैन । कृषिका केही टाठाबाठाले र विमा कम्पनीले यसको लाभ…