विभिन्न व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान

बाँके जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बाँकेका सात जना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । मुस्लिम जर्नलिस्ट क्लबद्धारा आयोजित ‘मुस्लिम समुदायको सवाल’ विषयक अन्तरक्रिया…

दुबईमा मधेशी एकता समाजको इफ्तार कार्यक्रम

दुबई –मधेसी एकता समाज युएईको आयोजनामा दुबईको अल–सफापार्कमा मुस्लिम धर्मालम्बीहरुको रमजान पर्वको “बृहत्त इफ्तार कार्यक्रम“ सम्पन्न भयो । मधेसी एकता समाज युएई संस्थाको स्थापनाकालदेखि नै मधेशका विभिन्न संस्कृतिहरुलाई समेट्दै आएको…

हाकिमले आफैलाई तोके सूचना अधिकारी

कल्याणपुर नगरपालिकाका कार्यालय प्रमुखले आफैले आफूलाई सूचना अधिकारी तोक्नु भएको छ । सूचना हकका अभियन्ता परशुराम साहले कल्याणपुर नगरपालिकाका सूचना अधिकारीको विवरण माग गरेपछि कार्यालय प्रमुख बिष्णुरञ्जन बरालले आफू नै…

अपराधी खोज्न भारतीय सुरक्षाकर्मीको नजर नेपालतिर

यतिखेर पश्चिम नेपालको भारत–नेपाल बोर्डरमा सुरक्षाकर्मी तथा भारतको विभिन्न एजेन्सीको चहल पहल बढेको छ । नेपाल–भारत बोर्डर क्रस गर्नेमाथि भारतीय सुरक्षाकर्मीले विशेष नजर राखेको छ । उत्तरप्रदेश प्रयागराजका उमेश पाल…

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

काठमाडौँ चैत ६ गते । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी…

भारतद्वारा निर्मित कलेजको भवन हस्तान्तरण

काठमाडौँ फागुन १५ गते । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेजको आज एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको…

महाशिवरात्रिको अवसरमा सिरहा समाजको स्वास्थ्य शिविर (फोटोफिचर)

काठमाडौँ फागुन ७ गते । महाशिवरात्रिको अवसरमा सिरहा समाज सेवाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । पशुपतिनाथ मन्दिरको परिसरमा महाशिवरात्रिमा पुजा पाठका लागि आउनु भएका धर्मालम्बीका लागि निःशुल्क स्वास्थ्य…

सूचनाको हकले खोल्यो भन्सारको पोल

बढ्दो चोरी निकासी पैठारीका कारण सिरहा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व असूल गर्न नसकेको रहस्य खुलेको छ । त्यसरी चोरी निकासी पैठारी भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा हुने गरेको बताइएको छ…

बृद्धालाई कुटी कुटी हत्या

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटीकुटी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०र७५ वर्षीय…

सर्लाहीको नाढीमन तालमा बालिका सम्मेलन हुने

सर्लाही माघ २२ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको नाढीमन ताल परिसरमा बालिका सम्मेलन २०७९ आयोजना हुने भएको छ । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य विषय केन्द्रित राष्ट्रिय स्तरको बालिका…