माथिल्लो तामाकोशी जलविद्युत आयोजन असारभित्रै सञ्चालनमा आउने

काठमाडौँ असार १२ गते । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई…

पाठ्यपुस्तकमा पुरानै नक्सा

काठमाडौँ असार १२ गते । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको अनुगमन समितिले विद्यालय तहका पाठ्यपुस्तकको बजारमा देखिएका मनोमानीबारे अनुगमन प्रारम्भ गरेको छ । केन्द्रका महानिर्देशक एवं अनुगमन समितिका…

प्रदेश नं २ को विकास खर्च निराशाजनक

जनकपुर असार ९ गते । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको…

आर्थिक विधेयक सर्वसम्मतिले पारित

विराटनगर असार ९ गते । प्रदेश १ सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७८ सर्वसम्मतिले आज पारित गरिएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको बैठकमा आर्थिक मामिला…

नेप्सेमा पहिरो, बजार पूँजीकरण समेत घट्यो

काठमाडौ असार ९ गते । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन ।…

‘कालोबजारीमा कडाइ गर्नोस्, जनताले सास्ती खेपेको देख्न सक्दिन’–मन्त्री यादव

काठमाडौँ असार ७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कालोबजारी र महँगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिनु भएको छ । मन्त्री यादवले आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक…

मन्त्री यादवद्वारा सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

काठमाडौँ असार ६ गते । जनता समाजवादी पार्टीका कार्यकाणिी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । आयल…

कोरोना प्रभावितलाई नागरिक लगानी कोषको सुविधा

काठमाडौँ असार ६ गते । नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत…

जगदम्बा स्टिल कारखानामा आगलागी, दुईजनाको मृत्यु

बारा असार ५ गते । कारखानामा वेल्डिङ्ग गर्ने क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार भएको आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । वेल्डिङ गर्ने क्रममा कारखानामा…

आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग

काठमाडौँ असार ४ गते । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव…