आलिया र रणवीरको विहे हुँदै

बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरले छिट्टै विवाह गर्ने भएका छन् । यो वर्ष अर्थात् सन् २०२२ मा नै यो जोडीको विवाह हुने बताइएको छ । दुईजनाले सन् २०२२…