उचाईका लागि कलाकारहरु नेपालमा

काठमाडौँ असोज १९ गते । भारतीय बलिउड फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीनजना वरिष्ठ कलाकार अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा र सारिका हसन काठमाडौँ आइपुग्नु भएको छ ।…