तरकारी फ्यालेर आन्दोलनमा उत्रेका किसानको बारेमा बुझ्न प्रधानमन्त्रीद्वारा कृषिमन्त्रीलाई निर्देशन

काठमाडौँ माघ २१ गते । उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल…

ओलीलाई चाहिन्छ पैसावाला मधेशी

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा सम्पन्न भएको छ । केपी शर्मा ओली अध्यक्षमा पुनः जित्नु भएको छ । ओलीले सर्वसम्मतिबाट एमालेको अध्यक्ष बन्न खोज्नु भएको थियो तर उहाँ सक्नु…

एमालेको अध्यक्ष अ‍ोली विजय

चितवान मंसिर १४ गते । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले…

ओलीले घोषणा गर्नुभएको केन्द्रीय सदस्यहरुको नामावली

चितवन मंसिर १३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते राती आफूले तयार गर्नुभएको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गर्नुभएको छ । त्यसमा…

ओलीले घोषणा गर्नुभएका पदाधिकारीको नाम

चितवन मंसिर १३ गते । पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले सर्वसम्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार छ । १. अध्यक्ष– केपी शर्मा ओली २. वरिष्ठ उपाध्यक्ष–ईश्वर पोखरेल…

नेपाल-भारत साहित्य महोत्सव

काठमाडौँ कात्तिक २६ गते । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त…

एक अस्पताल जहाँ सर्दैन सरुवा रोग

चितवन जेठ २० गते । अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग…