पर्सा २ मा अजय चौरसिया विजय

पर्सा मंसिर ७ गते । नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया पर्सा २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव जित्नु भएको छ । उहाँले २८ हजार ४५१ मत ल्याउनु भएको…

सिरहा–२ मा राजकिशोरले लिए अग्रता

सिरहा ६ गते । सिरहा २ को प्रतिनिधि सभा चुनावको मतगणनामा काँग्रेसका नेतृ चित्रलेखा यादवबाट पछाडि रहनु भएका जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव अग्रता लिनु भएको छ ।…

मुख्यमन्त्री राउतले गर्नुभयो काँग्रेसका मन्त्रीलाई बर्खास्त

काठमाडौँ असोज २८ गते । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले काँग्रेसका तीनजना मन्त्रीलाई आज बर्खास्त गर्नुभएको छ । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद…

अमरेश सिंहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

सर्लाही, असोज २३ गते । कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टीले उहाँलाई टिकट नदिएपछि उहाँले सो उम्मेदवारी दिनु भएको हो ।…

काँग्रेसले प्रतिनिधिसभातर्फ तय गर्यो उम्मेदवार (नामावलीसहित)

काठमाडौँ असोज २३ गते । काँग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।   प्रदेश १ १ तेह्रथुम – सीता गुरुङ २ पाँचथर – भीष्मराज आङदेम्बे ३ धनकुटा…

यी नेताबाट के सिक्ने ! (फरकमत)

जब उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच एकीकरण भयो अनि बाबुराम भट्टराई उपेन्द्र यादवको नजरमा पार्टीमा सबभन्दा श्रेष्ठ व्यक्ति भएका थिए । उपेन्द्र यादवले सार्वजनिक मञ्चहरुमा बाबुराम भट्टराईको प्रशंसा गर्थे तर…

सत्ता गठबन्धन दलमा प्रारम्भिक सहमति, कुन दलले पाए कुन कुन क्षेत्र ?

काठमाडौं असोज १३ गते । पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधिसभाका १ सय ६० सिटमा प्रारम्भिक सहमति जुटाएका छन् । यद्यपी अझैपनि गठबन्धन दलहरुको बीचा कपितय क्षेत्रमा दोहोरो दावी रहेको छ…

मधेशमा गठबन्धन दलमध्ये कसको शक्ति कति ?

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भइसकेपछि दलहरु आफ्नो उम्मेदवार कसरी चयन गर्ने त्यसको तयारीमा लागेका छन् । सत्ताधारी पाँच दलीय गठबन्धनले देशैभर चुनावी गठबन्धन गरेर निर्वाचनमा भाग लिने निर्णय…

स्थानीय तहको चुनावमा उम्मेदवार भएका नेता समानुपातिक उम्मेदवार बन्न नपाउने काँग्रेसको निर्णय (विज्ञप्ति)

भाद्र २९, २०७९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सभापतित्वमा आज बस्यो । बैठकले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश…

देशमा आरजु, मधेशमा मञ्जु

नेपाली काँग्रेसमा मात्र होइन, देशकै राजनीतिमा अहिले दुई ‘फस्र्टलेडी’ को चर्चा छ । उहाँ हुनुहुन्छ, आरजु देउवा र मञ्जु खाँण । आरजु देउवा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी हुनुहुन्छ भने मञ्जु…