डेरी एशोसिएशन बागमती प्रदेशको दोस्रो अधिवेशन हुने

काठमाडौँ पुस २२ गते । नेपाल डेरी एसोसिएशन बागमती प्रदेशको दोस्रो साधारणसभा एवं अधिवेशन माघ ४ गते हुने भएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बशुन्धारा हुमागाईंको…