ठूला दलमा भ्वाङ्गै भ्वाङ्ग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइराला, गगन थापासँग जुधिरहनु भएको छ भने उता एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव शंकर पोखरेलसँग जुधिरहनु भएको छ । एमाले प्रदेश अधिवेशनको…

उपेन्द्र यादवलाई पाँच दलको समर्थन

दुई वर्षपछिको हिसाब किताब अहिलेदेखि !

नेकपा एमाले र माओवादी केन्द्रसहित विभिन्न सातवटा दल मिलेर अहिलेको सरकार गठन भएको छ । त्यसमा अझ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी…

कसले कसलाई दिए धोका ? (फरकमत)

निधिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट्नुभयो । कुनै पनि हालतमा सत्ता गठबन्धन टुट्नु हुँदैन । यसलाई पाँच वर्ष टिकाउनुपर्छ भनेर फर्किनु भएको थियो । –सुनैनाकुमारी यादव नेपालको राजनीतिक नाट्कीय…

जिवछलाई सुरेशचन्द्र दासको साथ, विजयलाई पर्यो यस्तो घात

काठमाडौँ कात्तिक १९ गते । नेकपा माओवादी केन्द्रका नेता एवं निवर्तमान प्रतिनिधि सभा सदस्य सुरेशचन्द्र दास यादव सत्ता गठबन्धनका उम्मेदवारलाई साथ दिने हुनु भएको छ । पार्टीको केही आन्तरिक कारणले…

जसपा सकाउने यस्तो थियो योजना

मधेश आन्दोलनबाट जन्मेको जनता समाजवादी पार्टी नेपाल मधेशको ठूलो शक्ति हो । र त्यो शक्तिलाई समाप्त गर्ने ठूलो षड्न्त्र भएको थियो तर जसपाका अध्यक्ष उपेन्द्र यादवले बुद्धि पुर्याएर त्यसबाट जोगिन…

अन्योललमा जसपा–एमाले गठबन्धनका मतदाताहरु (फरकमत)

–जीबछ यादव ‘उदासी’ अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोयन दर्ता गराई चुनाव चिन्ह प्राप्त गरेर विभिन्न दलका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा पनि लागि सकेका छन्…

सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि सहमति गरेपछि लोसपाका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवाका साथमा

महन्थ ठाकुरले गराउनु भयो उम्मेदवारी दर्ता

महोत्तरी, असोज २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार अध्यक्ष ठाकुरले…

सत्ता गठबन्धन र लोसपाबीच भयो यस्तो सहमति