शिक्षकका लागि पढ्न जानु भएका सन्तोष गायक बनेर फर्के

सप्तरी विष्णुपुर खुरहुरियाका सन्तोष यादव अर्थात सन्तोष सानुले एसएलसी (२०५५) पास गर्दासम्म गायक बन्छु भन्ने थाह थिएन । शिक्षक बन्ने सपना लिएर आइएड पढ्नका लागि उहाँ लाग्नुभयो सुनसरीको धरानतिर ।…

अन्तर्राष्ट्रिय कला प्रदर्शनी

बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ…

‘त्रास एक खौफ’ को सुटिङ सुरु

मैथिली र भोजपुरी भाषामा निर्माण हुन लागेको कथानक चलचित्र ‘त्रास एक खौफ’ को सुटिङ् फागुन २६ गतेदेखि सुरु भएको छ । शर्मा क्रिएसन रेकर्डिङ स्टुडियोले ‘त्रास एक खौफ’ चलचित्र निर्माण…

कङ्गनालाई ज्यान मार्ने धम्की

बलिउड नायिका कंगना रनौटलाई हत्या गरिदिने धम्की दिइएको छ । त्यसपछि नायिकाले प्रहरीलाई धम्की दिने भठिन्डाका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत्…

टुल्की लाई युनिभर्सल सर्टिफिकेट

नेपाली कथानक चलचित्र ‘टुल्की’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो । उक्त…

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सम्पन्न

काठमाडौँ कात्तिक १४ गते । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन…

‘इण्डियन आइडल’ विजेता पवनदीप

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इण्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा…

राधिकाको अश्लीलता

बलिउड अभिनेत्री राधिका आप्टेलाई चलचित्रको माध्यमले अश्लीलता फैलाएको आरोप लागेको छ । उनि अभिनीत नयाँ चलचित्र आउन लाग्दा ट्वीटरमा उनको आलोचना हुँदै ‘ह्यासट्याग बोइकटराधिकाआप्टे’ चलेको हो । भारतको ट्वीटर ट्रेन्डिङमा…

हनी सिंहमाथि उनकै श्रीमतीद्वरा हिंसाका आरोप

बलिउडका चर्चित ¥यापर हनी सिंहलाई श्रीमति शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । दिल्लीको तीस हजारी अदालतमा शालिनीले घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा…

फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा अश्विनी झा नियुक्त

काठमाडौँ साउन १० गते । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ। छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले शनिबार…