पर्सा २ मा अजय चौरसिया विजय

पर्सा मंसिर ७ गते । नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया पर्सा २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव जित्नु भएको छ । उहाँले २८ हजार ४५१ मत ल्याउनु भएको…

जसपाका खाता खुल्योः पर्सा १ मा प्रदीप यादव विजय, लक्ष्मणलाल कर्णको जमानत जफत

पर्सा मंसिर ७ गते । जनता समाजवादी पार्टी ेनेपालका केन्द्रीय सदस्य प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रदीप यादव चुनाव जित्नु भएृको छ । जसपा–एमाले गठबन्धनका साझा…

आमनिर्वाचनः मंसिर १ गतेदेखि पर्सासँग जोडिएका सम्पूर्ण नाका बन्द

पर्सा कात्तिक २९ गते । भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा…

पर्सा १ मा जसपाका नेता प्रदीप यादवले दिए उम्मेदवारी

पर्सा असोज २३ गते । जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रदीप यादवले पर्सा १ का लागि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँ यसअघि पनि सोही क्षेत्रबाट…

पर्सामा चिडियाखानाको शिलान्यास

पर्सा असोज ६ गते । वन तथा वातावरण प्रदीप यादवले आज पर्सामा चियाघरको शिलान्यास गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहनु भएको मन्त्री यादव मन्त्रालय सम्हालेदपछि…

वीरगञ्ज नाकामा सवारीसाधन अलपत्र

पर्सा असोज ४ गते । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् । यसरी वीरगञ्ज…

सलमा खातुनको तीन घुम्तीः पत्रकार, गृहणी र नेता

बिहे बारामा गरेका छन्, र चुनाव पर्साबाट लड्छन् । चुनाव जितेपछि यहाँको जनताको बीचमा बस्दैनन् । यस्तोलाई जिताएर के गर्ने भनि विपक्षीहरुले कुरा उठाएका थिए । कतिपयले त श्रीमानसँग डिभोर्स…

सांसद रौनियारद्वारा सडक उद्घाटन

पर्सा साउन २२ गते । पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले हिजो शनिवार एक सडकको उद्घाटन गर्नु भएको छ । पर्सा जगरनाथपूर गाउँपालिका वडा नम्बर ६ बहुअरी परसौनीमा…

मुख्यमन्त्रीद्वारा दिनेश गुप्ताका दुर्इ पुस्तक विमोचित

बीरगंज साउन २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सभा सदस्य र गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताद्वारा लिखित गजल…

सडक शिल्यानाश

पर्सा साउन १३ गते । पर्सामा पाँच किलोमिटर सडक निर्माणका लागि सिल्यानाश गरिएको छ । पर्सा क्षेत्र नम्बर ३ स्थित सखुवा प्रसौनी गाउँपालिका २ गुलवरिया चौकदेखि पटेर्वा सुगौली गाउँपालिका सोनबर्सासम्म…