पशुपालनमा मधेश प्रदेश सबभन्दा पछाडि, देशमा कति भइरहेका छन् पशुपालन ?

नेपालमा व्यवासायिक रुपमा एकलाख ५० हजार ५६८ बाख्रा पालन भाइरहेका छन् तर सबभन्दा कम मधेश प्रदेशमा चार प्रतिशत मात्र पालन भइरहेका छन् । नेपालमा व्यावसायिक रुपमा ८८ हजार ४२१ भेडा…