प्रकाशको ‘पिर’ विवादमा

गायक प्रकाश सपुतको नयाँ गीत ’पिर’ सार्वजनिक भएसँग विवादमा तानिएको छ । माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडीको विषयवस्तु बनाइएको सो गीतमा देखाइएको भिडियोमा खासगरि माओवादीहरुको आपत्ति रहेको छ ।…