खुशी यो कारणले छु कि म मधेशको साथमा छु

जुन कुरा मधेशी जनताले थाह पाइसकेका छन् । २०६४÷६५ को मधेशी दललाई हेर्नुस् र अहिलेका दललाई हेर्नुस् आफै थाह पाउनु हुन्छ कि ती दल र नेताको हैसियत कहाँ पुगिसक्यो ।…

पदमुक्त हुनुभएका मन्त्री रामनरेश रायले भन्नुभयो, राजिनामा त मुख्यमन्त्री राउतले दिनुपथ्र्यो

काठमाडौँ कात्तिक ३० गते । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई पदमुक्तका लागि सिफारिस गर्नुभएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख…