वडा अध्ययक्षले स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने, कसरी गर्ने स्वास्थ्य विमा ?

सिरहा जेठ १४–सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामपृत यादवले प्रत्येक नागरिकलाई स्वास्थ्य विमा गराउन आग्रह गर्नुभएको छ । हिजो पदभार ग्रहण गर्दै अध्यक्ष यादवले उपचार खर्च…