जसपाका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएपछि सामूहिक तस्विर सिंहदरवार

संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतीले चयन हुनुभएको छ । संसदीय दलको नेतामा प्रस्तावक डा.बाबुराम भट्टराई हुनुहुन्थ्यो भने…