ट्र्याक्टर पल्टिदा काका भतिजाको निधन

सिरहा, मंसिर २३ गते । सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स१त…

शिक्षामा पहिचान बनाउँदै वरियारपट्टी

क्याम्पस स्थापनाका लागि श्री श्री १०८ श्री विष्णु महायज्ञ गरेर सिरहाका वरियारपट्टी गाउँपालिकाले एक करोड रुपियाँभन्दा बढी रकम संकलन गरेको थियो । सो रकमले क्याम्पसका लागि दुई विघा तीन कठ्ठा…

सूचनाभित्र सूचनाको खोजी

के व्यवस्थापन समिति गठन नहुनुमा बालबालिका दोषी हुन् ? –परशुराम साह सिरहा जिल्लाको सिरहा नगरपालिकाले कार्तिक १२ गते एकैपटक तीनवटा सूचना जारी गर्यो । पहिलो कार्तिक २४ गतेभित्र विद्यालयहरुलाई व्यवस्थापन…

एक नम्बरबाट बज्यो संघीयतामाथि खतराको घण्टी (फरकमत)

–विजयकुमार यादव देशका शीर्ष नेताहरुले बेलाबेलामा भन्ने गर्नुहुन्छ, ‘संघीयता खतरामा छ । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेका छन् ।’ अहिले त्यो कुरा विस्तारै पुष्टि हुन थालेका छन् । प्रदेश…

मधेशको पुरातात्विक महत्वको जमिनमा चीनको आँखा

सिरहा असोज २१ गते । लहान नगरपालिका वडा नम्बर २४ स्थित खप्टे डाँडा पुरातात्विकको रुपमा परिचित लहान नगरपालिका वडा नम्बर २४ को सो जग्गा चाइनाले जवर्जस्ती उत्खनन् गर्ने भएका छन्…

एमालेमाथि अम्बासले उठाएको प्रश्न

अम्बासको शिक्षा, स्वास्थ्य अवस्था कर्णाली, मुगु, रोल्पा, रुकुमभन्दा गए गुजरेको छ । बरु मुगुमा पिच बाटो पुगि सकेको छ, कर्णालीमा सडक सञ्जाल सबै ठाउँमा पुगेको छ । –विजय यादव,- नेकपा…

चित्रलेखाको दरवारमा चिनियाँ क्याम्प

पूर्व पश्चिम महेन्द्र राजमार्ग चिनियाँ कम्पनीले विस्तार गरिरहेको छ । चीनको एक कम्पनीले सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सो रागमार्गलाई विस्तार गर्ने ठेक्का पाएको छ । लगभग ९५ देखि १००…

सिरहा क्याम्पस धारासायी हुनेमा जिम्मेवार को ?

ढिलै भएपनि स्वतन्त्र विद्यार्थी युनियन सिरहाले सिरहा क्याम्पसको बारेमा चिन्ता र चासो लिएर बहस र पैरवी गराएको छ । क्याम्पसको समस्याको पहिचान र समाधानका उपाय बिषयमा सरोकारबालाहरुलाई राखेर बहस गराउनु…

पत्रकारविरुद्ध अदालतमा मुद्दा

–भोला यादव नेपाल पत्रकार महासंघ, सिरहा शाखाका सचिव बिरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दर्ता भएको छ । महासंघका सचिव शिवदयाल यादवविरुद्ध भगवानपुर २ का महेश कुमार यादवले मुलुकी अपराध संहिता…

अप्रेशन गर्दा पेटमै कपडा: भतिजो बचाउन डाक्टरले पोल्यो अर्का डाक्टरको नाम

रिंकुकुमारी सिंहले ६४ लाख क्षतिपूर्ती मागसहित प्रादेशिक अस्पताल सिरहाका डाक्टरबिरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिनुभएको छ । महोत्तरी घर भएकी रिंकु कुमारी सिंहले प्रादेशिक अस्पताल सिरहामा कार्यरत डा.तेजशंकर…