द्वन्दकालमा हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली

काठमाडौँ फागुन १६ गते । नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले ५८६ शिक्षक…