८ जेठ २०७८ गते जसपा नेपालको कार्यकारिणी समितिमो पेस राजनीतिक प्रतिवेदन (दस्तावेज)

जनता समाजवादी पार्टी, नेपालको २०७८ जेठ ८ गते काठमाडौँमा भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकद्वारा पारित वर्तमान परिस्थिति र हाम्रो कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू १. विषय प्रवेश सङ्घीय परिषदका अध्यक्षज्यू,…

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्टको नाममा दिनुभएको सम्बोधनको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले राष्‍ट्रका नाममा गर्नुभएको सम्बोधन १४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ।…

मधेसमा जन्मिए ३० पार्टी !

आगामी संविधानसभाको चुनावमा मधेस मुद्दामा केन्द्रित मधेसी दलहरुमध्ये कसलाई जिताउने भन्नेमा मधेसी जनता अन्यौलमा पर्ने भएका छन् । किनभने, मधेसलाई नै केन्द्रित गरेर ३० भन्दा बढी दलहरुले निर्वाचन आयोगमा पार्टी…

डा.बाबुराम भट्टराई प्रधानमन्त्रीमा मतदान गर्न भएको सम्झौता

हस्ताक्षरित सम्झौता निम्न प्रकारको छ –संविधान सभा व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चयनका लागि मिति २०६९ भाद्र ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सम्बद्ध दलहरुले एकीकृत नेकपा माओवादीका तर्फबाट…

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित

काठमाडौँ चैत ३०–जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन हुनु भएको छ । जनकपुरमा महाधिवेशनमा भएको निर्वाचनबाट सिके राउत अध्यक्षमा चयन हुनुभएको छ ।  अध्यक्षमा उहाँ एकजना मात्र उम्मेदवार हुनुहुन्थ्यो ।…

नेपाल सरकार र विपल्व नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति

 

प्रदेश २ सरकारले तीन वर्षमा गरेका मुख्य कामहरु (पूर्णपाठ)

पृष्ठभूमि ———– नेपालको संविधान २०७२ ले परिकल्पना गरे बमोजिम मुलुक संघीय संरचनामा रुपान्तरण भई सके पछि वि।सं। द्दण्ठद्ध साल फागुन घ गते प्रदेश नं। २ को प्रदेश सरकार गठन भएको…

तीन वर्षमा के के गर्नुभयो प्रधानमन्त्री ओलीले (पूर्णपाठ)

  मेरो नेतृत्वमा सरकार गठन भएको आजबाट १ हजार ९३ दिन अर्थात् ३ बर्ष पूरा भएको छ । आज हामी प्रतिनिधिसभा विघटन भएको र नयाँ निर्वाचनको मिति तोकिएको विशेष परिस्थितिमा…

डिम्पल झाले राज्यमन्त्रीबाट दिनुभयो राजिनामा

फ्रि तिब्बत कार्यक्रममा भाग लिएको कारण प्रदीप यादवलाई स्पष्टिकरण (पत्रसहित)