महोत्तरी, १८ असोजः प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो हिजो महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ…
Category: संस्कृति
कोलम्बो ‘आर्ट एक्स्पो’ मिथिला चित्रकाला
चित्रकार एससी सुमन श्रीलंकामा सम्पन्न ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको थियो । असोज २१ गतेदेखि २९ गतेसम्म चलेको सो प्रदर्शनी एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल…
दुबईमा मधेशीहरुले एक साथ मनाए होली र रमजान
काठमाडौं, चैत्र १२ गते । मधेशी एकता समाजले युइईको दुबईमा चैत्र ११ गते ( मार्च २४) इफ्तार पार्टीको आयोजना गर्यो । पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने मधेशका मुस्लिम समुदायको…
चर्चामा शिव शनि धाम
–अजयकुमार झा सनातनी तीर्थहरु प्रायः दुर्गम पर्वतमालाहरुमा नै पाइन्छन् । त्यसको मुख्य कारण ती तीर्थस्थलहरु कुनै सन्त, सन्यासी, योगी, वैरागी, ऋषि, मुनि, महात्माहरुले निर्माण गरेको हुनुपर्छ, जो परिवार, समाज र…
मधेशी एकता समाजले यूएईमा यसरी मनायो होली (फोटो फिचर)
काठमाडौँ फागुन २१ गते । मधेशी एकता समाज यूएईको आयोजनामा होली मिलन कार्यक्रम २०२४ भब्यतासाथ आइतवार सम्पन्न भएको छ । समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवको अध्यक्षमा भएको कार्यक्रममा मुख्य…
पौभा र थाङ्का चित्रकला पुस्तक प्रकाशन हुने
काठमाडौँ, मङ्सिर ७ गते । नेपाली र चिनियाँ कलाकारको पौभा र थाङ्का चित्रकला समेटिएको महत्त्वपूर्ण पुस्तक प्रकाशनमा आउन लागेको छ। बुधबार एक समारोहका बिच राजधानीमा चाइनाको सिचुआन पब्लिसिङ हाउस र…
मधेशमा यसरी मनाइन्छ भाइदूतीया
–रामदयाल राकेश सम्पूर्ण मिथिलाञ्चलमा भाइ–बहिनीको पारस्परिक प्रेमको प्रतीकका रूपमा मनाइने दुईवटा चाडपर्वको परम्परा सदियौंदेखि चल्दै आएको छ । तीमध्ये एउटा पर्व हो रक्षाबन्धन र अर्को हो भैयादूज या भ्रातृद्वितीया ।…
भिक्षा मागेर भएपनि मनाइन्छ छठ
पर्सा कात्तिक २७ गते । वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा पर्नुभयो । हातमा बाँसले बनाइएको ढाकी बोक्नुभएकी उहाँले सडकमा हिँड्ने बटुवा होस् वा…
मिथिला क्षेत्रमा दियाबती
जनकपुर कात्तिक २७ गते । मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि…
प्रभु साहले ज्येष्ठ नागरिकको हातबाट गर्नुभयो टिकाग्रहण
रौतहट कात्तिक ७ गते । आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले ज्येष्ठ नागरिकको हातबाट टिकाग्रहण गर्नुभएको छ । रौतहटको हिमालीबासमा आयोजित टिकाग्रहण तथा शुभकामना अदान प्रदान कार्यक्रममा उहाँले त्यसरी टिकाग्रहण…

