Khadya Bibhag

युएइमा रहेका मधेशीले मन्त्री साहलाई यसरी सुनाए आफ्नो पिडा

काठमाडौँ मंसिर २२ गते । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारमा आएकाहरुको पिडाबाट आफू प्रत्यक्ष अवगत भएको र यो विषय मन्त्रीपरिषद्मा उठाउने प्रतिवद्धता जनाउनुभयो । मधेसी…

जनकपुर बोल्टस्को लगातार तेस्रो जित, सबभन्दा महँगो क्लब पोखरा एभेन्जेर्स पराजित

काठमाडौँ मंसिर २० गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्टस्ले लगातार तेस्रो जित हासिल गरेको छ । काठमाडौँको किर्तिपुर क्रिकेट खेल मैदानमा भएको खेलमा बोल्टसले विहिवार खेलेको पहिलो…

मुख्यमन्त्रीलाई उमेश यादवको प्रश्नः “कृषि विश्वविद्यालय बन्द गराउन खोज्नुभएको हो ?’

काठमाडौं मंसिर २० गते । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमेश यादले मधेस कृषि विश्वविद्यालयसँग जनमत पार्टीले दुश्मनी साधेको आरोप लगाउनु भएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बन्नु भएका…

प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘भैसीको तयारी मासु निर्यात’ मै सिमित

काठमाडौं, मंसिर १८ गते । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन भएको दाबी गर्नुभएको छ । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका…

उपराष्ट्रपति यादवले गरे जेलमा रहेका नेपालीलाई रिहाका लागि कतार सरकारलाई आग्रह

काठमाडौँ मंसिर १८ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारको जेलमा रहेका नेपालीलाई रिहाका लागि कतार सरकारालई आग्रह गर्नुभएको छ । उपराष्ट्रपति यादवलाई नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली…

उपनिर्वाचनले मधेश प्रदेशमा जसपा नेपाल उत्साहित

काठमाडौँ मंसिर १७ गते । मधेश प्रदेशमा सात स्थानको लागि भएको उपनिर्वाचन परिणामले जनता समाजवादी पार्टी नेपाल र काँग्रेसलाई २–२ स्थान र बाँकी एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीलाई १–१…

प्रधानमन्त्री ओली आजदेखि चीन भ्रमणमा 

काठमाडौँ मंसिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका…

चीन जानुअघि ओली किन भेट्नुभयो ‘रअ’ को प्रमुखलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले बेवास्ता गरिरहेको छ । भ्रमणका लागि यतिका चर्चा भए पनि भारतले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा लिएर भ्रमणका लागि बोलाएन । यद्यपी ओलीले अन्तिम समयसम्म भारतको भ्रमण…

भारत युपीका १७ गाउँ चीनको कब्जामा !

भारत उत्तर प्रदेशका १७ वटा गाउँ चीनको कब्जामा छन्, त्यो पनि नेपालका कारण । यस्तो भन्दाखेरी तपाईलाई आश्चर्य लाग्न सक्छ तर अवस्था त्यस्तै छ । नेपाल दुरसञ्चारको क्षेत्रमा चीनका बर्चस्व…

रामगोपालपुरमा शान्तिपूर्ण मतदान

महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा वडाध्यक्षका लागि विहनदेखि मतदान सुरु भएको छ । मतदान शाान्तिपुर ढंगले भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोहनपुरमा रहेको मतदान स्थलमा दुईवटा…