मधेशले अधिकार पाएको दिन हाम्रो लागि सबभन्दा खुशीको दिन हुन्छ

–अकवाल अहमद –कार्यकारिणी सदस्य, जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले अहिले तराई मधेशका विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेको छ । जसपा विभाजनको अवस्थामा…