Khadya Bibhag

हरेक पटक नयाँ पार्टी चहार्छन् लक्ष्मण थारु

परिवर्तनको नाममा जति वटा पार्टी नेपालमा खुले सबै पार्टीको स्वाद चाख्नु भएको छ लक्ष्मण थारु । चाहे माओवादीको जनयुद्ध होस् या मधेश विद्रोह वा थारु आन्दोलन हरेकको स्वाद उहाँले लिनुभएको…

जेनजी आन्दोलनपछि मधेशमा उथलपुथल

भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मधेशको राजनीतिमा निकै उथलपुथल भयो । जेजनी आन्दोलनले केन्द्रीय राजनीति तथा सत्तामा प्रभाव पारेपनि मधेश प्रदेशबाहेक अन्य प्रदेशमा खासै असर पारेको देखिदैन…

भारी वर्षाबाट प्रभावित जनताको सुरक्षामा जुट्न जसपाका उपमहासचिव यादवको निर्देशन

काठमाडौं, असोज १८ गते । देशका विभिन्न भागहरूमा पछिल्ला दुई दिनदेखि जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरो, बाढी र डुबानका कारण राजमार्ग अवरुद्ध हुनुका साथै आन्तरिक हवाई…

सप्तरीमा उमेश यादवको निवासमाथि आक्रमण षड्यन्त्रपूर्वक गरिएको दाबी

सप्तरी, भदौ २८ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश यादवले आफ्नै निवासमाथि भएको आक्रमणलाई नियोजित, षड्यन्त्रपूर्ण र प्रतिशोधप्रेरित रहेको दाबी गरेका छन्। उनले जारी गरेको वक्तव्यमा आफू सन्…

फिर्ताको पत्र काटिए पनि मन्त्री सरकारमै

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मधेशवादी दलका मन्त्रीहरु फिर्ता हुने नहुने विषयमा फेरि विवाद चुलिएको छ । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको…

प्रचण्डलाई सुझाए शिक्षा बिग्रिनुको मुख्य १३ कारण

सप्तरीमा रहेको इन्टेलेक्चुअल फाउण्डेशन नेपालले जनतासँग माओवादी, तराई मधेश जागरण अभियानका लागि तराई मधेशमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई मधेशको शिक्षाको अवस्था बारे जानकारी गराएको…

जनमत पार्टीको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु

आज बसेको दोस्रो केन्द्रिय समितिको निर्णयहरु : मिति २०८१ फाल्गुन २५ र २६ गते महोत्तरी जिल्लाको बर्दिबास स्थित पावन मिथिला होटलमा जनमत पार्टीका अध्यक्ष मा. डा. सी. के. राउतको अध्यक्षतामा…

भूमि सम्बन्धी अध्यादेशले भुमाफियालाई पोस्ने मेसो

प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले छ वटा अध्यादेश ल्याएको छ । तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा मधेशवादी दलहरुको आपत्ति रहेको छ । अध्यादेशको बारेमा अध्ययन गर्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र…

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही माघ ६ गते । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची,…

मधेशी मोर्चा गठन गर्न अध्यक्षहरुलाई नै छैन चासो

जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले अहिले मधेशवादी दलहरुको बिचमा मोर्चाबन्दी गर्न दौडधुपमा लाग्नु भएको छ । तर मधेशका मुख्यदल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक…