Khadya Bibhag

ओलीसँग मिल्न नदिन इतिहासको चिराचिरा

७५ वर्ष पुरानो पार्टी नेपाली काँग्रेस विभाजन भएको छ । काँग्रेस पार्टीको विशेष महाधिवेशने सो पार्टीका महासचिव गगन थापालाई सभापति बनाइ सकेको छ । अब शेरबहादुर देउवा अलग र गगन…

कोइराला परिवारलाई टक्कर दिने बद्री मण्डल

-रामरिझन यादव अहिलेको सबैभन्दा चर्चित पुस्ता जेनजीलाई बद्रीप्रसाद मण्डल को थिए (?) भन्ने कुरा सोध्यो भने उनीहरु नजवाफ हुन्छन् । अधिकांशले उनको बारेमा एक शब्द बोल्न सक्दैनन् । किनकि, पछिल्लोकालमा…

काँग्रेस विभाजन: सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं माघ १ गते नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । काठमाडौंमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट हिजो अबेर राती सभापतिमा थापासहित उपसभापतिमा विश्वप्रकाश शर्मा र…

‎जसपा नेपाल र लोसपा बिच एकीकरण सम्पन्न

काठमाडौं पुस २७ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै दलबीच २०८२ साल पौष १३ गते…

सोनलद्वारा बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि भएको आक्रमण निन्दा

काठमाडौँ पुस ७ गते । बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यक, विशेषगरी हिन्दू समुदायमाथि भएको हिंसा र अत्याचारका घटनाहरूले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता बढाइरहेका बेला मधेस प्रदेशका पूर्व मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी…

बंगलादेशी दूतावास घेराउः हिन्दू युवाको हत्याविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ पुस ७ गते । बंगलादेशमा हिन्दू युवा दीपु चन्द्र दासको मुस्लिम समुदायद्वारा निर्मम हत्या भएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले सोमबार काठमाडौँस्थित बंगलादेशी दूतावास अगाडि प्रदर्शन गर्दै घेराउ गरेको…

राजनीति र समाजिक क्रान्तिका योद्धा रामाशिष सर

–रामरिझन यादव वामपन्थी विचारका शैक्षिक एवं समाजिक अभियन्ता रामाषिश यादवको दोस्रो स्मृति दिवस मंसिर २७ गते उनको सम्झानामा विभिन्न कार्यक्रम गरि हामीले मनाएका छौं । उनको स्मृति दिवस मनाइ रहँदा…

उपेन्द्रसँग मिल्नुअघि बृषेश र त्रिपाठीलाई भित्र्याउनुको रहस्य

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपाल बिचको एकताको कुरा चलिरहेको बेला लोसपाका अध्यक्ष ठाकुरले तमलोपा र जनता प्रगतिशिल पार्टीलाई आफ्नो पार्टीमा…

मधेशको सत्ता हेरफेरले हौसिए प्रचण्ड

मधेश प्रदेशमा सत्ता फेरबेदल कोही खुशी हुनुहुन्छ भने उहाँ हुनुहुन्छ प्रचण्ड । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेश प्रदेशको सत्ता परिवर्तनले यति होसिनु भएको छ कि अब अन्य…

को हुन् कमला पुल भसाउनेलाई जोगाउनेहरु ?

अहिले फेरि एकपटक हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुलको चर्चा सुरु भएको छ । यसअघि २०७८ असारमा यो पुलको ब्यापक चर्चा भएको थियो । त्यतिबेला उद्घाटन नहुँदै पुल भाँसिएको थियो…