Khadya Bibhag

बम पड्किएपछि जेनजीमा तैचुप मैचुप

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति जेनजी फ्रन्ट नेपालकी संयोजक रक्षा बम आक्रोशित हुनुभएको छ…

जाँदा जाँदै रविलाई माफी जेपीलाई सफाया

फागुन २१ को चुनावपछि सरकारलाई अरुलाई सुम्पिने मुडमा रहनु भएका प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचार मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चलिरहेको मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको छ ।…

उपेन्द्र र सिके नमानेपछि प्रभुको शरणमा

गत पुस ९ गते जनता समाजवादी पार्टी नेपालसँग कार्यगत एकता गर्नुभएका स्वाधीन मधेस जनअभियानका अध्यक्ष कैलाश महतोले त्यो एकता तोडेर आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग एकता गर्नुभएको छ ।…

मधेशीले प्रधानमन्त्री बनाउने कुलमानलाई लखेटे रविले

तपाईलाई पत्यार नलाग्न सक्छ कि मधेश केन्द्रीत दलहरुले उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ्गलाई प्रधानमन्त्रीको रुपमा अघि सारिसकेका थिए । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राइ नेतृत्वको…

जेनजीहरुले यसरी अप्ठ्यारोमा पारे राजनीतिक दललाई

सरकार र जेनजी आन्दोलनकारी बिच मंसिर २४ गते १० बुँदे सम्झौता भएको छ । त्यो सम्झौतामा अरु समान्य कुरा भएपनि राजनीतिक दललाई अप्ठ्यारोमा परेको छ । दलहरुको बिचमा हुने सत्ता…

अगामी निर्वाचनमा राजनीतिक दलले के गर्न पाइने के गर्न नपाइने

निर्वाचन आयोगले आगामी पुस ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले…

ओली नसुध्रिए पछि आफै बाटो लाग्ने कमरेडहरु

नेकपा एमालेको जारी महाधिवेशनको संघारमा पार्टीभित्र अनौठो विरोधाभास देखिएको छ । एकातिर पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधनको बलमा तेस्रो कार्यकालका लागि शक्तिमा रहिरहने कसरतमा हुनुहुन्छ भने अर्कोतिर उहाँसँगै…

चारैतिर नेता छरिएपछि अशोकलाई पार्टी जोगाउन सकस

२०८१ बैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल छाडेर जनता समाजवादी पार्टी बनाउनु भएका अशोक राइको पार्टी अहिले चारैतिर छरिएका छन् । पार्टीको एउटा टुक्रा अलग भएर नेपाली कम्युनिष्ट…

नजानिदो तरिकाले खेल्दिए सिके राउत

मधेश प्रदेशमा पछिल्लो समय जेजति काण्ड भएका छन्, त्यसको पछाडि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हात रहेको जानकारहरु बताउँछन् । यतिखेर मधेश प्रदेश नेपालको राजनीति भुँमरीमा फँसेको छ । कहिले…

ओलीको अन्त्य मधेशबाटै हुने निश्चित छ–महासचिव शर्मा

काठमाडौँ कात्तिक २४ गते । मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको एक होटेलमा मुख्यमन्त्रीको रूपमा नियुक्त गरिएको घटनापछि जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले कडा प्रतिक्रिया…