आर्थिक वर्षका चार महिनामा झण्डै दुईलाख मेट्रिकटन मकै बीउ आयात

काठमाडौँ, पुस १६ गते । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम…