जनकपुरको सञ्चारजगतमा सरगरमी

–नित्यानन्द मण्डल भदौरै उखरमाउलो गर्मीको पारो चढे सँगै जनकपुरधामको सञ्चारजगतमा सरगरमी अप्रत्याशित रुपमा हवात्तै बढेको छ । ‘ग्रायण्ड ओल्ड’ पार्टी नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका पुर्व धनुषा अध्यक्ष…