खाना पकाउन तथा विभिन्न प्रयोजनका लागि ग्रामिण क्षेत्रमा चुल्हो बनाएर राख्न चलन अझै जिवित छ । भन्सामा ग्यासले ठाउँ लिएपछि यो लोप हुने अवस्थामा छ । यसलाई संरक्षण गरौं । फोटोः चन्द्रकिशोरको फेसबुकबाट

माछा मार्ने जाली बुन्दै तराई मधेश (सर्लाही) का एकजना महिला । फोटोः राजकुमार महतो

दल आधिकारिताका लागि निर्वाचन आयोगमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु

राष्ट्रपति भवनमा नव नियुक्त मन्त्रीले सपथग्रहण गर्दै

प्रदेश २ सरकारमा सहभागी हुनका लागि जसपा (उपेन्द्र यादव पक्ष) र काँग्रेसबीच दुई बुँदे सहमति

मन्त्रीबाट बर्खास्त भएपछि जितेन्द्र सोनल मन्त्रीक्वाटर छाड्दै

लुम्बनी प्रदेशमा राष्ट्रिसभा सदस्यका लागि भएका निर्वाचनमा मतदान गर्नुहुँदै मुख्यमन्त्री शंकर पोखरेल

बाँकेको भेरी अञ्चल अस्पतालमा नर्स र डाक्टरमाथि भएको कुटपिटको विरोधमा नर्स तथा तथा डाक्टरद्वारा आन्दोलन

बिक्रम सम्बत १९९५ मा खिचिएको धरहराको फोटो