Khadya Bibhag

जनता समाजवादी पार्टी नेपालमा आम आदमी पार्टी नेपाल समायोजन भएको कार्यक्रम वीरगञ्जमा

जनमत पार्टीले पूर्वदेखि पश्चिमको पाटो संकलन गर्ने अभियान सुरु गरेको छ । जनमत माटो यात्राको शुरुवात ।

आइतवारदेखि परेको अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति पुराएको छ । काटिएको धान पानीबाट निकाल्दै किसान ।

जसपाका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएपछि सामूहिक तस्विर सिंहदरवार

उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि निर्वाचन आयोगमा सामूहिक तस्विर

खाना पकाउन तथा विभिन्न प्रयोजनका लागि ग्रामिण क्षेत्रमा चुल्हो बनाएर राख्न चलन अझै जिवित छ । भन्सामा ग्यासले ठाउँ लिएपछि यो लोप हुने अवस्थामा छ । यसलाई संरक्षण गरौं । फोटोः चन्द्रकिशोरको फेसबुकबाट

माछा मार्ने जाली बुन्दै तराई मधेश (सर्लाही) का एकजना महिला । फोटोः राजकुमार महतो

दल आधिकारिताका लागि निर्वाचन आयोगमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु

राष्ट्रपति भवनमा नव नियुक्त मन्त्रीले सपथग्रहण गर्दै

प्रदेश २ सरकारमा सहभागी हुनका लागि जसपा (उपेन्द्र यादव पक्ष) र काँग्रेसबीच दुई बुँदे सहमति