Khadya Bibhag

आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाडौँ, असार ३१ गते । विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल आठ खर्ब ७० अर्ब ९४ करोड रुपियाँ बराबरको विप्रेषण देशभित्र भित्रिएको छ…

बचतकर्ताको लाखौँ रकम गोलमाल

महोत्तरी असार ३१ गते । अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा…

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

काठमाडौँ, असार ३१ गते । चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता…

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौँ, असार ३१ गते । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई…

दुई खर्ब ९३ अर्बले चालू खाता घाटामा

काठमाडौँ, असार ३१ गते । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा चालू खाता रु दुई खर्ब ९३ अर्ब ९७ करोड घाटामा छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार…

प्रदेश २ को आर्थिक वजेट पारित

धनुषा असार ३० गते ।  प्रदेश २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो । आर्थिक वर्ष २०७८÷७९ का लागि असार १ गते…

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ । अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले…

मनकामनाको आइपीयो बाँडफाँट

काठमाडौै, असार २८ गते । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ…

रेल सेवा सम्झौता संशोधनलाई महासंघद्वारा स्वागत

काठमाडौं असार २६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौता संशोधन भएकोमा प्रसन्नता व्यक्त गरेको छ । रेल संशोधनसँगै अब सबै रेल सेवा…

नेपालको मालबाहक रेलले भारतको रेल सञ्जाल प्रयोग गर्न पाउने

काठमाडौँ असार २५–नेपालका मालवाहक रेल सेवाका लागि भारतका रेल सञ्जाल प्रयोग गर्ने पाउने भएको छ । तेस्रो मुलुकबाट नेपालका आउने मालसमान पनि भारतको रेलमार्ग प्रयोग गरेर नेपालसम्म ल्याउने सम्झौता भएको…