अब भाडामा बस्नेले पनि मिटर जडान गर्न मिल्ने

काठमाडौ पुस ९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ पुस ८ गते । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक…

सुनको मूल्य प्रतितोला ७०० ले वृद्धि

काठमाडौँ पुस ८ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२…

नेप्से परिसूचक उच्च अंकले वृद्धि

काठमाडौ पुस ७ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ…

हुने भयो ‘मेड इन नेपाल एक्स्पो

पर्सा मंसिर १६ गते । यहाँ ‘मेड इन नेपाल एक्स्पो’ (प्रदर्शनी) हुने भएको छ । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १२ देखि १५ गतेसम्म सो प्रदर्शनी…

ग्याँस उद्योगलाई कारवाही

पर्सा मंसिर ३ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको लिन माग

काठमाडौँ कात्तिक २६ गते । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न…

म्याद नाघिएको समान विक्रि गर्नेलाई कारवाही

सिरहा कात्तिक १९ गते । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने…

दशैंमा जनकपुरको अर्थतन्त्र

जनकपुर असोज २८ गते । हरेक वर्ष बजारले दसैंलाई नयाँ–नयाँ रौनकता सहित स्वागत गर्दछ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ । विगतका…

दशैंदेखि छठसम्म टेलिकमले दियो यस्तो अफर

काठमाडौँ असोज १८ गते । नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आगामी कात्तिक २…