बद्री मण्डलको ‘कमब्याक’

राजावादीको छाप लागेका बद्री मण्डल राजनीतिमा पुनः सक्रिय हुनु भएको छ । ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि उपप्रधानमन्त्री भएका बद्री मण्डल अर्को मन्त्रीमण्डलमा मन्त्री पदमा जाँदा उहाँको आलोचना भएको…

नेपाल-भारत साहित्य महोत्सव

काठमाडौँ कात्तिक २६ गते । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त…

पशुपतीनाथदेखि काशिविश्वनाथसम्मको मोटरसाइकल यात्रा

काठमाडौँ कात्तिक २६ गते । नेपालस्थित भारतीय राजदूतावासले विहिवारदेखि “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली” सुरु गरेको छ ।, पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री…

चीनमा काम गर्नका लागि नेपाली संस्था छनौट

काठमाडौँ कात्तिक २६ गते । चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको…

प्रचण्डसँग सल्लाह गरेरै रामचन्द्र झाले छाड्नुभयो माओवादी केन्द्र

काठमाडौँ कात्तिक २४ गते । माओवादी केन्द्रका नेता रामचन्द्र झाले सो पार्टीका अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर नै पार्टी छाड्नु भएको छ । माओवादी केन्द्र छाडेर उहाँ माधव कुमार नेपाल अध्यक्ष…

हल्का हिमपातको सम्भावना

काठमाडौँ कात्तिक २२ गते । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण…

बोक्सीको आरोपमा मलमुत्र खुवाउने चारजना करागारमा

धनुषा कात्तिक २२ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा…

माओवादी केन्द्रले प्रदेशका आठ जिल्लामा तोक्यो संयोजक (नामावलीसहित)

धनुषा कात्तिक २० गते । माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समितिको संयोजक चयन गरेको छ । प्रदेश २ को प्रदेश समितिको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव,…

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौ, कात्तिक १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६)…

ओलीकै पथमा प्रधानमन्त्री देउवा

‘गठबन्धनको सरकार भएपनि काँग्रेसले एकलौटी रुपमा काम गरिरहेको छ । काँग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्न निकै कठिन छ ।’ यो भनाई हो सत्तागठबन्धनका एक दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष…