काठमाडौँ असोज १८ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गर्ने भएको छ । जनकपुरमा आज बसेको लोसपा प्रदेश २…
Category: मुख्य समाचार
लोसपा निकट युवा विद्यार्थीले गरे चीन विरुद्ध प्रदर्शन (फोटो फिचर)
काठमाडौँ असोज १ गते । जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज चीनको विरुद्ध प्रदर्शन गरेको छ । मैतीघरमा लोसपा निकट युवा…
लोसपाको सदस्यता वितरण अभियानः लोसपामा १० रुपियाँ साधारण र ५० रुपियाँमा सक्रिय सदस्यता
काठमाडौँ भदौँ ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सदस्य वितरण अभियान सुरु गरेको छ । १० रुपियाँ शुल्क तिरेर पार्टीका अध्यक्ष महन्थ ठाकुरले सदस्यता लिएर हिजोदेखि सदस्य वितरण अभियान…
चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार
काठमाडौँ भदौ ३० गते । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा…
सरकार विस्तारको बाधक अध्यादेश
काठमाडौँ भदौ ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद्…
जाँदा जाँदै फतिमाले भन्नुभयो, संसदबाट एमसिसी अनुमोदनमा विलम्ब भए पनि राजनीतिक दलबीच सहमति हुनेमा विश्वस्त छु
काठमाडौँ भदौँ २७ गते । मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ…
प्रधानमन्त्री देउवार फतिमाबीच भेटवार्ता
काठमाडौँ भदौँ २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) बारे विचार विमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न…
एमसीसीको बारेमा सत्तागठबन्धनले छलफल गर्दै
काठमाडौँ भदौं २५ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), संसद बैठक, मन्त्रीपरिषद् विस्तार लगायतक विषयमा छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको…
राजेन्द्र महतोलाई अर्को धक्का
काठमाडौँ भदौँ २४–लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पार्टीमा एक्लिदै गइरहनु भएको छ । राजसपा, जसपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टीसम्म आउँदा उहाँका साथमा रहनु भएका पूर्व सद्भावना पार्टीका…
एमसीसी बारे फतिमाले यसरी आग्रह गर्नुभयो ओलीलाई
काठमाडौँ भदौ २४ गते । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको बारेमा आफ्नो पार्टीले तत्कालै कुनै निर्णय नलिने जवाफ दिनु भएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा उहाँले सत्तारुढ…
