Khadya Bibhag

भारतबाट जीटुजीबाट मल ल्याउन मन्त्रीपरिषद्ले दिए सहमति

काठमाडौं जेठ १८ गते । मन्त्रीपरिषद्को बैठकले भारतसँग जीटुजी (सरकार–सरकार) मा रासायिनक मल खरिद गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालययलाई सैद्धान्तिक स्वीकृति दिएको छ । कृषि मन्त्रालयका सचिव डा.योगेन्द्र…

चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने–विज्ञ

काठमाडौँ, जेठ गते । धानबाली विज्ञ भन्छन्–आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालमा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन…

यस्तो छ आर्थिक वर्ष २०७८\०७९ को कृषि वजेट

कृषि तथा पशुपन्छी विकास कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यावसायीकरण गरी उत्थानशील अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गरिनेछ।कृषि उपजको मूल्य श्रृङ्खलाबाट उत्पादक किसान लाभान्‍वित हुने व्यवस्था गरिनेछ।कृषि उत्पादनको विविधिकरण एवम् विशिष्टीकरण…

आवश्यकता भएकालाई स्थानीयस्तरमै खाद्यान्न पु¥याइने

काठमाडौँ, जेठ १४ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ । आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल,…