मन्त्रीबाट बर्खास्त भएपछि जितेन्द्र सोनल मन्त्रीक्वाटर छाड्दै

सुटकेश र झोला लिएर निस्किदै मन्त्री सोनलले भन्नुभयो, ‘जनकपुरमा डेरा जमाएर बस्छु’

काठमाडौँ जेठ २४–जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश २ सरकारबाट निकालिएका भौतिक पूर्वाधार विकास मन्त्रालयका निवर्तमान मन्त्री जितेन्द्र सोनलले आफू अब प्रदेशको राजनीति गर्ने र जनकपुरमा डेरा जमाएर बस्ने बताउनु…

प्रदेश २ सरकारको मन्त्रीपरिषद्मा हेरफेर