अभियानले माग्यो प्रधानमन्त्रीको राजिनामा

राजविराज जेठ १० गते । सप्तरीमा राष्ट्रिय एकता अभियानद्वारा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको अभियानका संयोजक विनय…