सिरहा नगरपालिका प्रमुख बलिराम यादवलाई १५ हजार जरिवाना

सिरहा, माघ १२ गते । राष्ट्रिय सूचना आयोगले सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई माग भएको सूचना उपलब्ध नगराउँदा १५ हजार रुपियाँ जरिवाना तोकिएको छ । राष्ट्रिय सूचना आयोगका…